Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

तारापट्टीमा गठबन्धनको प्रचार कार्यालय स्थापना


तारापट्टीमा गठबन्धनको प्रचार कार्यालय स्थापना

जनकपुरधाम । धनुषा–४ को तारापट्टी सिरसियामा नेपाली कांग्रेसको चुनावी प्रचार कार्यालय उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच पाँच दलीय गठबन्धनका उम्मेदवार महेन्द्र यादव र प्रदेशसभा (ख) का उम्मेदवार शेषनारायण यादवले संयुक्त रुपमा चुनावी प्रचार कार्यालय उद्घाटन गरेका छन् । उद्घाटन गरिएसँगै तारापट्टी चोकमा पाँच दलीय गठबन्धनको चुनावी प्रचार कार्यालय संचालनमा आएको हो । प्रचार कार्यालय उद्घाटन कार्यक्रममा स्थानीय कार्यकर्ताहरु अन्य पार्टी परित्या गरेर कांगे्रस प्रवेश गरेका छन् । नवप्रवेशीलाई कांग्रेसका उम्मेदवारद्वय महेन्द्र र शेषनारायणले टिका र माला लगाएर पार्टीमा स्वागत गरेका छन् । सो अवसरमा मिथिला बिहारी नगरपालिकाका मेयर राजेन्द्र यादव, नेपाली कांग्रेसका क्षेत्रीय सभापति कुमरकान्त झा, नेकपा एकीकृत समाजवादी पार्टीका नेता, माओवादी पार्टीका नेता लगायतको उपस्थिति रहेको थियो । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका महेन्द्र र प्रदेशसभामा शेषनारायणलाई गठबन्धनको साथ छ । धनुषा–४ मा यसपाली त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । पाँच दलीय गठबन्धन विरुद्ध नेकपा एमाले र जसपाले उम्मेदवारी दिएको छ । दुवै दलले एकल रुपमा उम्मेदवारी दिदा कांग्रेसलाई माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाको समर्थन प्राप्त छ । गठबन्धनबाट उम्मेदवारी दिएका उनीहरुले चुनावी अभियानलाई अगाडि बढाउँदै कार्यकर्ता भेटघाट र मतदाताको घरदैलोमा समेत पुगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

४९२ जना कैदीको कैद मिनाह गर्ने तयारी, उजुरी भए दिन सूचना प्रकाशित

४९२ जना कैदीको कैद मिनाह गर्ने तयारी, उजुरी भए दिन सूचना प्रकाशित

जसपा जिल्ला अध्यक्ष यादवलाई प्रहरीले निर्घात कुटे

जसपा जिल्ला अध्यक्ष यादवलाई प्रहरीले निर्घात कुटे

मधेशी शहीदलाई पहिलोपटक सभामा श्रद्धाञ्जली

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध