Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

जनकपुरमा जग्गाको कित्ता काट खोल्दै


जनकपुरमा जग्गाको कित्ता काट खोल्दै

काठमाण्डौ । जग्गाको कित्ता काट रोकिए कारण नागरिकलाई समस्या भएपछि जनकपुरधाम उपमहानगरपालिका खोल्ने तयारीमा जुटेको छ ।

उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले जग्गाको कित्ता काट रोकिएका कारण जनता मारमा परेका कारण खोल्ने तयारीमा जुटेको बताए । उनले भने, जग्गाको कित्ता काट रोकिएका कारणले कतिपय व्यक्तिलाई जग्गा बिक्री गरेर छोरा छोरीलाई पढाउन, उपचार तथा अन्य समस्या समाधान गर्न समस्या भएको छ । दैनिक स्थानीयवासीले यस्ता समस्या लिएर आउन थालेका छन् ।

प्रमुख साहले वर्गीकरण गर्नका लागि स्थलगत रुपमा अनुगमन गरेर किसिम छुट्याउने काम गर्नुको साथै उपमहानगरपालिकाले कन्सल्टेन्ट नै नियुक्त गरेर जग्गाको वर्गीकरण गर्ने काम गरिरहेको जानकारी दिए । उनले अहिले जग्गाको वर्गीकरण सहज गर्नका लागि नापीका विज्ञ विजयकुमार महतोलाई प्रमुख कन्सल्टेन्टको रुपमा नियुक्त गरेर वडा वडामा परिचालन गरेको बताए ।

प्रमुख साहले भने, १५ दिनभित्र जग्गाको कित्ताकाट खोल्ने गरी तयारी गरिएको छ । जग्गाको वर्गीकरण गरेर भदौ महिनाभित्रमा प्रतिवेदन दिनका लागि उपमहानगरपालिकाले सबै वडाका अध्यक्ष एवं सचिवसँग बैठक गरेर आग्रह गर्दा पनि १० वडाले मात्र प्रतिवेदन दिएपछि ढिलाइ भएको हो ।

जनकपुरधाममा रहेका २५ वडामध्ये १० वटाको जग्गा वर्गीकरणसम्बन्धी विवरण प्राप्त भए पनि अन्य १५ वटाको बाँकी रहेकाले जग्गाको कित्ता काट गर्ने काम खोल्न नसकेको उपमहानगरपालिकाले जनाएको छ । कुन जग्गा कस्तो प्रकृतिको हो त्यसको सम्पूर्ण विवरण प्राप्त भएपछि जनकपुरधामको कार्यपालिकाबाट कित्ताकाट सुरु गर्ने उल्लेख गर्दै नगरप्रमुख साहले जग्गाको वर्गीकरण तथा कित्ता काट गर्ने सम्पूर्ण अधिकार स्थानीय सरकारको रुपमा रहेको पालिकालाई दिइएपछि कतिपय पालिकामा कित्ता काट गर्ने काम रोकिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध