Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

एमाले जाने कुरै छैन् : नेता अरगरिया


एमाले जाने कुरै छैन् : नेता अरगरिया

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का कार्यकारिणी समिति सदस्य एवम् पूर्वमन्त्री उमाशंकर अरगरियाले नेकपा एमालेमा प्रवेश गर्न लागेको खबरमा सत्यता नरहेको बताएका छन् ।

जनकपुर संचारसित बिहीबार संक्षिप्त कुरा गर्दै नेता अरगरियाले आपूm अहिले मधेशवादी दलबीच कम्तीमा चुनावी गठबन्धनको लागि प्रयासरत्त रहेको बताए ।

आगामी निर्वाचनमा विचार, मुद्दा, राजनीतिक एजेण्डा मिल्ने मधेशवादी दलहरुसित निरन्तर सम्पर्कमा रहेको लोसपा वार्ता टोली संयोजक समेत रहेका नेता अरगरियाले बताए ।

लोसपाले मुद्दा मिल्ने मधेशवादी दलहरुसित एकीकरण नभए कम्तीमा चुनावी गठबन्धन गर्नको लागि नेता अरगरियाको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीका सदस्यहरुमा केशव झा र सुरेन्द्र झा रहेका छन् । आपूm अहिले चुनाव केन्द्रित कार्यक्रमहरुमा जुटेको बताउँदै नेता अरगरियाले अहिले कुनै पार्टीमा जाने इच्छाबाट इन्कार गरे । मधेशवादी दलहरु बीच गठबन्धनको प्रयास सफल नभएपछि सोच्न सक्ने उनले बताए ।

डा. सीके राउत नेतृत्वका जनमत पार्टीसित पनि चुनावी गठबन्धन गर्नेबारे एकचरणको छलफल भएको उनले दावी गरे । जनमत पार्टीका अध्यक्ष डा. राउतसित गठबन्धनबारे जनकपुरमै छलफल गर्ने उनले बताए ।

रेशम चौधरीसित पनि छलफल भएको उनले बताए । चुनावी गठबन्धनबारे नेकपा एमालेसित पनि छलफल भइरहेको उनले स्वीकारे । वृषेश चन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीसित पनि जनकपुरमा गठबन्धनबारे छलफल गर्ने योजना रहेको नेता अरगरियाले बताए । यसअघि लोसपाले जनता प्रगतिशील पार्टी नेपालबीच सित गठबन्धन गर्ने निर्णय गरिसकेको छ ।

मंसिर ४ गते हुने निर्वाचनमा जनता प्रगतिशील पार्टीसँग गठबन्धन गर्ने सहमति भएको लोसपा प्रमुख सचेतक समेत रहेका नेता अरगरियाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध