Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

डर्टी पिक्चर २’ निर्माण गर्दै एकता कपुर, नायिका बन्न कृति सेननदेखि तपसी पन्नुको रुचि


डर्टी पिक्चर २’ निर्माण गर्दै एकता कपुर, नायिका बन्न कृति सेननदेखि तपसी पन्नुको रुचि

दशकअघिको चर्चित बलिउड फिल्म ‘डर्टी पिक्चर’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । विद्या बालनको मुख्य भूमिका रहेको फिल्म महिला र महिला केन्द्रित कथावस्तुमा बनेको हो । चर्चाको शिखरमा पुगेकी फिल्म नायिकाको पतनको कथा यसले पेश गर्छ ।

बलिउडमा महिला प्रधान फिल्म दर्शकले हेर्दैनन् भन्ने धारणा रहेको बेला एकता कपुरले निर्माण गरेको फिल्मले ८० करोड नेट कलेक्सनको लोभलाग्दो कमाइ गरेको थियो । बलिउड सञ्चारमाध्यमका अनुसार ११ वर्षपछि बालाजी फिल्मले सिक्वेल बनाउन लागेको हो । पटकथा लेखक कनिका ढिल्लोनले अहिले फिल्मको कथा लेखिरहेकी छन् । उनले यसअघि ‘मनमर्जियाँ’, ‘हसिन दिलरुबा’, ‘रश्मी रकेट’ आदि फिल्म लेखेकी छन् । एकता कपुरले फिल्म बनाउने तयारी गरेसँगै बलिउड अभिनेत्रीहरु यो फिल्म खेल्ने इच्छासहित सम्पर्कमा पुगेको खबर छ ।

नायिकाद्वय तापसी पन्नु र कृति सेननले फिल्म खेल्ने इच्छा व्यक्त गरेका छन् । यसअघि एकताले कंगना रनौतलाई यो फिल्म खेल्ने प्रस्ताव गरेकी थिइन् । तर इमेजलाई असर पर्न सक्ने भन्दै उनले फिल्म खेल्न अस्वीकार गरेको जनाइएको छ । मिलन लुथरियाले निर्देशन गरेको पहिलो भाग दक्षिण भारतीय अभिनेत्री सिल्क स्मिताको जीवनमा आधारित थियो । प्रसिद्धिको शिखरमा पुगेको बेला ‘सेक्स साइरन’ उपनामले चर्चित सिल्कले उत्तराद्र्ध एक्लो जीवन बिताउनु परेको थियो । विद्या बालनले डर्टी पिक्चरको पहिलो श्रृंखलाबाट राष्ट्रिय पुरस्कार पनि जितेकी थिइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध