Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

समाजवादी युवा संघको संयोजकमा योगेन्द्र


समाजवादी युवा संघको संयोजकमा योगेन्द्र

जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) का भ्रातु संगठन समाजवादी युवा संघ, नेपालको केन्द्रीय संयोजकमा योगेन्द्र राय यादव चयन भएका छन् । बुधबार जनकपुरमा सम्पन्न युवाहरुको राष्ट्रिय भेलाले मधेश प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री यादवलाई सर्वसम्मत संयोजक चयन गरेको हो ।

यादवको संयोजकत्वमा ६१ सदस्यीय केन्द्रीय समिति चयन गरिएको हो । केन्द्रीय समितिबाटै १६ सदस्यीय सचिवालय समेत गठन गरिएको छ ।

आउँदो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्ने, आगामी ६ महिना भित्र राष्ट्रिय महाधिवेशन गर्ने, वडादेखि प्रदेश समितिसम्म पुर्न गठन गर्ने निर्णय भेलाले गरेको नवनियुक्त केन्द्रीय संयोजक यादवले बताए ।

आउँदो ६ महिना भित्र युवा संघको केन्द्रीय महाधिवेशन गराउने निर्णय भएको छ, उनले भने–यसअघि वडादेखि प्रदेशस्तरसम्मको सबै समितिहरु पूर्न गठन गरिने भएको छ । आउँदो चुनावमा पनि युवा संघले आप्mनो भूमिका सक्रियतापूर्वक निर्वाह गर्ने निर्णय गरेको संयोजक यादवले बताए ।

मंगलबारदेखि जनकपुरमा सुरु भएको युवा भेलामा ५६ जिल्लाको ३ हजार ३ सय ५६ जना युवा प्रतिनिधिहरुको उपस्थिति रहेको उनले दावी गरे ।

मंगलबार एक समारोहका बीच जनकपुर उद्योग वाणिज्य संघमा जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेपछि दुई दिवसीय युवा भेला सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध