Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

जनप्रतिनिधिको क्षमता अभिवृद्धि गर्न कार्यशाला


जनप्रतिनिधिको क्षमता अभिवृद्धि गर्न कार्यशाला

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई नेतृत्व तथा शिक्षामा लैंगिक रुपान्तरणको लागि क्षमता अभिवृद्धि सम्बन्धी कार्यशाला शुरु भएको छ । शिक्षा क्षेत्रमा स्थानीय पदाधिकारीहरुको कार्य जिम्मेवारी, उत्तरदायित्वबारे जानकारी गराउने उद्येश्यले बुधबारदेखि सुरु भएको दुई दिने क्षमता अभिवृद्धि कार्यशालामा विदेह नगरपालिका र जनकनन्दनी गाउँपालिकाका जनप्रतिनिधिहरु सहभागी छन् ।

एक कार्यक्रमका बीच कार्यशालाको उद्घाटन गर्दै विदेह नगरपालिकाकी उपप्रमुख आशा देवी झाले पालिकामा यस प्रकारको कार्यक्रमहरुको आवश्यक्ता रहेको बताइन् । शिक्षा क्षेत्रमा सुधारको लागि जनप्रतिनिधिहरुले पनि आप्mनै बाट सुधार गर्दै जानुपर्ने तर्क उनले गरिन् । यस्तो कार्यक्रमहरुले जनप्रतिनिधिहरुलाई पनि उत्प्रेरणा पाएको दावी उनले गरिन् । पालिकामा शिक्षाको स्तर सुधार गर्नको लागि सबै पक्षको सहयोग आवश्यक रहेको उनले बताइन् ।

प्लान इन्टरनेशनको सहयोग र विदेह नपा तथा जनकनन्दनी गापाको समन्वयमा आसमान नेपालले संचालन गरेको सिकाई परियोजना अन्तर्गत दुवै पालिकाका जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि कार्यशाला गरिएको छ ।

आसमान नेपालका कार्य समिति सदस्य महादेव यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा जनकनन्दनी गापाका शिक्षा शाखा प्रमुख ऋषिकेश यादवले शिक्षा क्षेत्रमा सुधारको लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए । शिक्षा क्षेत्रको सुधारमा अभिभावक, शिक्षक, जनप्रतिनिधि लगायत सरोकारबाला सबैले आ आप्mनो भूमिका इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने तर्क उनले गरे ।

सिकाई परियोजनाका कार्यक्रम संयोजक संजीव साहले संचालन गरेको उद्घाटन सत्रमा विदेह नगरपालिका वडा नं. १ का वडाध्यक्ष संजय पाण्डेय, वडा नं. २ का वडाध्यक्ष रामपुकार सहनी, वडा नं. ३ का वडाध्यक्ष रामश्रेष्ठ मुखिया, वडा नं. ५ का वडाध्यक्ष राधेश्याम गोइत, वडा नं. ६ का वडाध्यक्ष जयराम मण्डल, वडा नं. ८ का वडाध्यक्ष शम्भुनारायण साह र वडा नं. ९ का वडाध्यक्ष वृजनन्दन मण्डल, जनकनन्दनी गापा वडा नं. १ का संतोष कुमार गोइत, वडा नं. ४ का वडाध्यक्ष दिलिप कुमार यादव, वडा नं. ६ का वडाध्यक्ष सुर्यदेव यादव लगायत वडासदस्यहरु सहभागी छन् । शिक्षाविज्ञ डा. विद्यानाथ कोइरालाले सहजीकरण गर्ने कार्यशालामा आसमान नेपाल विदेह नगरपालिका र जनकनन्दनी गापाकी फिल्ड सुपरभाइजर विजय सदा र अम्बिका यादवको विशेष सक्रियता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध