Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

जसपा मधेश प्रदेश समिति ९१ सदस्यीय


जसपा मधेश प्रदेश समिति ९१ सदस्यीय

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश समिति गठन गरिएको छ । रामबाबु कुमार यादवको अध्यक्षतामा ९१ सदस्यीय मधेश प्रदेश समिति गठन गरिएको हो । जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा मंगलबार बसेको बैठकले उपाध्यक्षहरुमा रामपृत पासवान, शम्भु झा, शेषनारायण यादव, बृजमोहन तिवारी, रामसेवक यादव, सुशिल कुमार यादव र लिलाहरि खतिवडा, मुख्यसचिवमा दिनेश कुमार यादव, सचिवहरुमा युसुफ अली, निरा देवी साह, शैलेश कुमार साह, पुनित राम र जीतेन्द्र कुमार यादव तथा कोषाध्यक्षमा रेणु यादव चयन भएका छन् । यस्तै सदस्यहरुमा बजरंग कुमार यादव, हरिनारायण यादव, विजय भगत, राजकुमार यादव, चन्देश्वर महतो, देवकृष्ण मण्डल, रामो महरा(धनुषा), शेष अब्दुल कलाम(रौतहट), अशोक कुमार यादव(सर्लाही), निर्मला यादव(महोत्तरी), रामनरेश राय(महोत्तरी) लगायतका रहेका छन् । बैठकले १८१ सदस्यीय प्रदेश परिषद् समेत गठन गरिएको छ । विजय कुमार यादव नेतृत्वको प्रदेश समिति विघटन भएपछि समिति गठन हुन सकेको थिएन् । रामबाबु कुमार यादवको नेतृत्वमा २१० सदस्यीय प्रदेश परिषद् गठन गरिएको थियो । परिषद्का केही सदस्यहरु बाबुराम भट्टराईतिर लागेपछि हेरफेर गरेर प्रदेश समिति र परिषद् गठन गरिएको मुख्य सचिव दिनेश यादवले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध