Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

साडी, चुरासहित चुरे अभियानीहरुको प्रदर्शन


साडी, चुरासहित चुरे अभियानीहरुको प्रदर्शन

जनकपुरधाम । चुरे संरक्षणको लागि आन्दोलित चुरे वनजंगल संरक्षण अभियन्ताहरुले शुक्रबार साडी, चुरा, लहठी प्रदर्शन गरेका छन् । उनीहरुले जनकपुरको जनकचोकबाट प्रदर्शन गर्दै मधेश भवन पुगेका थिए ।

जनकचोकमा १७ दिनदेखि रिले अनसन बस्दै आएका आन्दोलनकारीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।

उनीहरुले मधेश सरकारलाई साडी, चुरा र लहठी दिने भन्दै प्रदर्शन गरेका हुन् ।

सुरक्षाकर्मीले रोकेपछि अभियानीहरुले सडकमै सारी, चुरा, लहठी र पेटिकोटलगायतका सामग्रीहरु फ्यालेर सांकेतिक विरोध प्रदर्शन गरेका छन् ।

चुरे वन संरक्षण हुनुपर्ने, सिरहाको मिर्चैयामा रहेको मारुती सिमेन्टले लिएको वनक्षेत्रको जग्गा फिर्ता हुनुपर्ने, विगतमा मधेश सरकारले गरेको सम्झौता पूरा हुनुपर्ने, सुकुम्बासीको नाउँमा गैर सुकुम्वासीलाई चुरे क्षेत्रको जग्गा दिने काम रोकिनुपर्ने, चुरे संरक्षणको नाउँमा हुने गरेको अनियमितताको छानविन तथा दोषीमाथि कारबाही हुनुपर्ने लगायत विभिन्न ५ बुँदे माग राख्दै आन्दोलन गर्दै आएका छन् । चुरे संरक्षण तथा वास्तविक भूमिहीनको समस्या समाधानको माग गर्दै जनकपुरधामको जनक चौकमा अनशनमा बस्दै आएका भूमिहीनहरूले मागको सम्बोधन नभएको भन्दै मधेश प्रदेश सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।

सुरक्षाकर्मीले रोकेपछि सडकमै सारी, चुरा, लहठी र पेटिकोट लगायतका सामग्रीहरु फ्यालेर साङ्केतिक विरोध प्रदर्शन गरिएको अभियानका संयोजक सुनिल कुमार यादवले बताए ।

एक वर्षदेखि आन्दोलनमा रहेका आपूmहरुको मागप्रति सरकार गंभिर नरहेको आरोप संयोजक यादवले लगाए । यसअघि झाडु जुलुश, लालटेन जुलुश गरेका थिए । चरणवद्ध आन्दोलन गर्दै आएका उनीहरुको माग पूरा नभएपछि जनकचोकमा रिले अनसन बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध