Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

जनकपुर जेसिज विवादको दलदलमा


जनकपुर जेसिज विवादको दलदलमा

विशुद्ध रुपमा व्यक्तित्व विकास नेतृत्व विकास को निम्ति १८ देखि ४० वर्ष सम्मको युथलाई तलिम द्वारा लिडरसिप गर्ने क्षमतावान बनाई समाजमा हस्तान्तरण गर्ने संस्था को रुपमा चिनिन्छ । ४०वर्ष भन्दा बढी देखी आफ्नो गरिमा जोगाउन सफल रहेको जकपुर जेसिज को स्थापना सन १९७६ मा भएको छ । वर्ष २०२२ को कार्यकालको जस्तो विवादित कुनै कर्यकालमा देखिएको थिएन । केहि दिन पहिला जनकपुर जेसीजका अध्यक्ष राज कुमार साह पत्रकार सम्मेलन गराई कोषाध्यक्ष , निवर्तमान अध्यक्ष माथी पैसा हिनामिना गरेको महासचिव कार्य बिधान अनुसार नगरेको अरोप लगाएका थिए । त्यसको खण्डन को निम्ति आज निवर्तमान अध्यक्ष कुमार शाह, कार्यसमिति पदाधिकारी ११ मध्ये १०जना, पुर्व अध्यक्षहरु मनिष रमण ,सुधिर पजियार तुलशी पजियार,जितेन्द्र महाशेठ,शंकर प्रशाद शाह तथा बोर्ड अफ ट्रस्टि का संयोजक तथा पुर्व अध्यक्ष निरमल चौधरी संयुक्त रुपमा पत्रकार सम्मेलन गरि स्पष्ट गरेका छ्न ।

जनकपुर जेसीजको खाता शाखाको बिधान धारा ४२ अंतरगत खुलेको र त्यस खातामा नेपाल जेसीज बाट रु.१ लाख आएको र सो बिधान अनुरुप खाता बाट रु. एक लाख बोर्ड अफ ट्रस्टी जिम्मा लगाएका र वर्ष २०२१ कार्यकालमा भएको जेसीज सप्ताह को सहयोगका लागि दिइएको जनकपुर उपमहानगर पालिका मा निवेदन सोको बापत ४५ हजार उपमहानगर पालिका बाट खाता मा जम्मा भएको थियो। मुकेश हार्ड्वेयरलाई पहिलेको दिन बाकी रहेको रकमको रु. ४० हजार मुकेश हार्डवेयर लाई दिएको छु वर्तमान कोषाध्यक्षले जानकारी गराए ।

महासचिव अजय कुमार गुप्ता आफूलाई शाखा बिधानत: मनोनित गरिएको छ म शाखाको महासचिव रहेको नाताले आफ्नो सम्पूर्ण कार्य बिधान अनुसार गरेको भए तापनी अध्यक्ष राजकुमार साह बिधान को धारा २७ को (२) २७ को (४) लगाएको र साधारण सदस्य समेत नहरेको पत्राचार गरेको । महासचिव लाई पत्राचार गर्नु भन्दा अघि अध्यक्ष माथी अविश्वास को प्रस्ताव शाखामा दर्ता भएको हुनाले बैठक माग गरि ९ जना कार्यसमितिले लिखित निवेदन समेत आएकोमा बिधान को अनुसार बोर्ड बैठक बोलाउन महासचिव को अधिकार रहेको र सो बैठक बोलाउदा अध्यक्ष अनुउपस्तिथि रहेकोमा निवर्तमान अध्यक्षको अध्यक्षतामा बैठक बसि कार्यसमिति बाट अध्यक्ष राज कुमार माथी शाखाको बिधान धारा १३ , १५ ,१५ (क) ,१९,२३,४२ आरोप लगाएका थियो सो अनुसार अध्यक्ष लाई साधारण सभा नहुन्जेल कुनै किसिम को अबैधानिक कार्य नगर्न गराउन भन्दा पनि एकलौटी हिसाब ले कार्यसमितिका पदाधिकारीलाई पत्राचार गरेको सदस्य नरहेको व्यक्तिलाई बोलाई शाखामा अबैधानिक तरिकाले साधारण सभा गर्न खोजदा पदाधिकारी तथा पुर्व अध्यक्षहरु कुन अधिकारले साधारणसभा गर्न लागेको भन्दा राज कुमार झडपको अवस्था सिर्जना गर्न लागाए ।

बिधानको धारा १४ तथा धारा २६ बमोजीम अध्यक्षको पदभार मुक्त गर्ने कार्यसमिति तथा साधारण सदस्यहरु निबेदन आएको महासचिव अजय गुप्ताले भनेका छ्न । केही दिनमा बिशेष साधारण सभा हुने र सो सभामा नेपाल जेसीज का राष्ट्रिय उपाध्यक्ष , राष्ट्रिय का. का. उपाध्यक्ष , राष्ट्रिय अध्यक्ष जिलाई पनि सहभागी हुन निम्तो पठाउने निवर्तमान अध्यक्ष मनोज साहले जानकारी गराए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध