Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

लागूऔषधसहित पाँच पक्राउ


लागूऔषधसहित पाँच पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । शुक्रबार राति प्रहरी चौकी ठाडिझिझाबाट गस्तीमा खटिगएको टोलीले बिदेह नगरपालिका वडा नं. १ महिनाथपुर बोर्डर स्थित भारतबाट पैदल नेपालतर्फ आउदै गरेको अवस्थामा लागूऔषधसहित दुई जना पक्राउ परेको छ । पक्राउ पर्नेमा धनुषाको औरही गापा–६ बस्ने २४ वर्षीय जिवछ दास र जनकपुरधाम उपमहानगर पालिका–१६ कपिलेश्वर बस्ने १८ वर्षीय राजु दास रहेका छन् ।

उनीहरुको शरिरमा खानतलासी गर्दा दासको पाईन्टबाट ६ पिस नाईट्रो भ्याल ट्याबलेट र राजु दासको साथबाट १० पिस नाईट्रो भ्याट ट्याबलेट बरामद भएको प्रहरीले जनाएको छ ।

दुबै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय खजुरी ल्याएर थप अनुसन्धान कार्य भई रहेकोछ ।

यसअघि प्रहरी चौकी उमाप्रेमपुरबाट खटिगएको टोलीले धनुषाधाम न.पा.५ नौसय बिघास्थित सवारी साधन तथा पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा साईकलमा आईरहेको जनकपुर उप–महानगरपालिका वडा नं. १९ बेंगाशिबपुर बस्ने २० वर्षीय लक्ष्मेश्वर यादवले बोकेको झोला भित्र लुकाएर राखेको अबस्थामा लागु औषध ESZEPAM (स्जेपेम) १० mg लेखिएको २० पाता १९२ पिस ट्याबलेट र सोही झोला भित्र बाट OLIPLAN (ओलिप्लान) १० mg लेखिएको ८ पाता ७५ पिस ट्याबलेट फेला परेको छ ।

यादवलाई इलाका प्रहरी कार्यालय धनुषाधाममा ल्याएर लागूऔषध मुद्दामा थप अनुसन्धान कार्य भई रहेको छ । बिहीबार ईलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिगएको गस्ती टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

धनुषाधाम न.पा.–३ स्थित धनुषाधाम बजारमा शंकास्पद अवस्थामा रहेको जनकपुर उ.म.न.पा.०१ बस्ने अन्दाजी १९ वर्षीय ईब्रान नदाफलाई लागूऔषधसहित पक्राउ गरिएको छ ।

प्रहरीले उनले लगाएको पाईन्टमा लागूऔषध नाईट्रोभेट ट्यावलेट २ पतामा २७ वटा र EXIPLON100ML को सिरप १ बोतल फेला पारेको छ । सोधपुछ गर्दा उनले विदेह न.पा.०३ बस्ने १९ वर्षीय अतुल झासंग धनुषाधाम बजारमा आएको बताएका थिए । उनको बयानको आधारमा झालाई पनि नियन्त्रणमा लिएको छ । धनुषाधाम बजारबाट प्र.२–०२–००५ प ६१५९ नम्बरको मोटरसाइकलसहित फेला पारी दुवै जना विरुद्ध लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध