Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

उद्योग वाणिज्य संघको अध्यक्षमा साह निर्वाचित


उद्योग वाणिज्य संघको अध्यक्षमा साह निर्वाचित

सिरहा उद्योग वाणिज्य संघमा अमरनाथ साहको पूरा प्यानलै विजयी भएका छन् । शनिवार राति सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा साह ५३ मतले निर्वाचित भएका हुन् ।उनले ५४१ मत ल्याउँदा सहाका निकटम प्रतिस्पर्धी महेन्द्रप्रसाद यादवले ४८८ मत ल्याएका छन् ।

प्रथम उपाध्यक्षमा प्रकाश कुमार जैन ५५० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटम प्रतिद्वन्दी लालबाबु साहले ४९१ मत प्राप्त गरे । यस्तै द्धितिय उपाध्यक्षमा मो. सेख ईमराइनले ५३६ मत ल्याएर विजयी हुँदा उनका निकटम प्रतिस्पर्धी नागेश्वर साह ५ सय मत ल्याए ।

महासचिवमा सत्यनारायण महतो ५४५ मत पाएर विजयी भए । उनका निकटम प्रतिस्पर्धी सरोज कुमार महतो ५०४ मत ल्याए । सचिवमा श्रवण यादवले ५७९ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिस्पर्धी ब्रह्मदेव साह मात्र ४७९ मत पाए । यस्तै कोषाध्यक्षमा मिथिलेश यादव ५६६ मत ल्याएर विजयी भए र उनका निकटम प्रतिस्पर्धी मुरलीकान्त सिंह ४९६ मत पाए ।

सदस्यहरूमा सोनु कुमार महरा ९५७२०, निराजन कुमार यादव ९५६६०, विजय कुमार साह ९५६६०, राजेश कुमार महासेठ ९५६४०, शितल प्रसाद यादव ९५६३०, राकेश कुमार यादव ९५६३०, गंगाराम यादव ९५५७०, हरेराम कामती ९५४५० र महिला सदस्यमा सलिता कुमारी यादव ९५६६० विजयी भएको प्रमुख निर्वाचन अधिकृत अधिवत्ता बिरेन्द्र सिंहले बताए ।

निर्वाचित साहको प्यानललाई सिरहाका मेयर एवं नेकपा एमालेका नेता डा. नविन यादवको समर्थन रहेको थियो । पराजित व्यहोरेका यादव प्यानललाई नेपाली काँग्रेसकी पूर्व कोषाध्यक्ष सीतादेवी यादव र नेकपा एकिकृत समाजवादीका मधेस प्रदेशका प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवको समर्थन रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध