Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

आउने चुनावमा ठूला दलले नै प्रतिगामी एजेण्डा लिने देखिन्छ : हृदयेश त्रिपाठी

आउने चुनावमा ठूला दलले नै प्रतिगामी एजेण्डा लिने देखिन्छ : हृदयेश त्रिपाठी

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले ठूला राजनीतिक दलहरुले संविधानको मुख्य आधारमाथि नै प्रहार हुने गरी चुनावी मुद्दा उठाउन लागेको टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रतिनिधि सभा सदस्य त्रिपाठीले ठूला राजनीतिक दलहरु संघीयताको खारेजी, गणतन्त्रमाथि प्रहार, धर्म निरपेक्षता प्रहार र दुई दलीय व्यवस्थाको वकालत गरेर निर्वाचनमा जान लागेको आरोप लगाएका हुन् ।‘आगामी चुनावमा संविधानको स्तम्भमाथि नै प्रहार हुनेगरी चुनावी मुद्दा वा नारा बन्ने देखिन्छ । संघीयताको खारेजी, गणतन्त्रमाथि प्रहार, धर्म निरपेक्षतामाथि प्रहार, दुई दलीय व्यवस्थाको विक्षिप्त वकालत जस्ता विषयहरुलाई कथित जिम्मेवार दलहरुले नै नारा बनाई निर्वाचनमा जाने लक्षण देखिन्छ’ उनले भने ।

राजनीति शास्त्र र समाजशास्त्रीय दृष्टिकोणले गतिलो काम गर्न नसकेपछि दलहरु प्रतिगामी नाराका सहारा लिन बाध्य भएको उनले टिप्पणी गरे । ‘राजनीति शास्त्र र समाजशास्त्रीय दृष्टिकोणले हेर्ने हो भने आफूहरुले गतिलो काम गर्न नसकेको, अग्रमगन तथा दूरदृष्टिको अभावका कारण यसप्रकारका प्रतिगामी नाराका सहारा लिनमा दलहरु लिप्त भएका हुन्छन् र भएका छन्’ उनले भने ।नेता त्रिपाठीले बैंकहरु नाफामुखी मिटरब्याजी साहु जस्तो भएको टिप्पणी गरे । बैंकहरुले उद्योगमा लगानी गर्न नचाहेको र अनुत्पादक क्षेत्रमा लगानी गरेर देशलाई भार बोकाउन लिप्त भएको आरोप लगाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

ताजा समाचार

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध